site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्डले सञ्चालनमा ल्यायो ‘च्याटबट’ 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘च्याटबट’ सेवाको सुरुआत गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सो सेवाको शुभारम्भ गरेका हुन् ।

अहिलेलाई अंग्रेजीबाट मात्र प्रश्न सोध्न सकिनेछ । क्रमशः नेपाली भाषामा पनि प्रश्न सोध्न सकिने प्रणालीको विकास गरिने बोर्डले जनाएको छ ।

आँखा देख्न समस्या भएका मानिसलाई समेत च्याटबटबाट ठूलो सहयोग पुग्ने बोर्डको विश्वास छ । आउँदा दिनमा यसमा परिमार्जन गरिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ११:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro