site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मकवानपुरमा एक बिघामा रोपिएको गाँजा नष्ट गरियो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मकवानपुरमा प्रहरीले एक बिघा क्षेत्रफल जग्गामा रोपिएको गाँजा फडानी गरेको छ ।

राक्सिराङ गाउँपालिका–९ धाधुङ सुकेललगायतका क्षेत्रमा रोपिएको गाँजा फडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ।

गस्तीमा खटिएको टोलीले शुक्रबार गाँजा फडानी गरेको वाग्मती प्रहरीले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय