site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा बहाव बढ्ने
त्रिशूली नदी । फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घट्ने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन ताप्लेजुङ, पाँचथर, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, मकवानपुर, नुवाकोट, गोरखा, लमजुङ, कास्की, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, जाजरकोट, दैलेख, अछाम, कालीकोट, जुम्ला, बझाङ, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

Dabur Nepal
NIC Asia

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै हुने महाशाखाले जनाएको छ ।

sdafg-1694920729.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu