site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थ मन्त्रालयले गर्‍यो एकैपटक ५५ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले एकैपटक ५५ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले इन्द्रबहादुर देवकोटालाई अर्थबाट ठूला करदाता कार्यालयमा पठाएको छ ।

ठूला करदाता कार्यालयका ऋषिराम अधिकारीलाई अर्थ मन्त्रालय तानिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका ऋषिराम पोखरेललाई मध्यमस्तरीय करदाता कार्यालय पठाइएको छ ।

चुडाराज सापकोटालाई आन्तरिक राजस्व कार्यालय जोरपाटीमा पठाइएको छ । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको जिम्मेवारी राजुप्रसाद प्याकुलरेलले पाएका छन् । 

हेर्नुहोस् सूची

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro