अर्थ व्यवसाय

काठमाडौं । भारतीय कम्पनी फ्रोयोको नयाँ आउटलेट काठमाडौंको ठमेलमा खुलेको छ । तीनजना युवा उद्यमीको पहलमा यसको नयाँ शाखा खुलेको हो । ठमेलमा खुलेको यो तेस्रो आउटलेट हो ।
अच्युत पोखरेल, सिन्धु भण्डारी र संयोग खनाल मिलेर यो शाखा सञ्चालनमा ल्याएका हुन् ।
बुधबारदेखि सञ्चालनमा आएको फ्रोजन योगर्ट ‘फ्रोयो’को झम्सिखेल र बालुवाटारमा खुलिसकेको छ । यो एक प्रकारको डेजर्ट भएको र ग्राहकको रोजाइमा परेको सञ्चालक खनालले बताए ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० १५:४८
प्रतिक्रिया दिनुहोस्