site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मायावी’ निर्देशन गर्दै दिवाकर

काठमाडौं । निर्देशक दिवाकर भट्टराई चार वर्षपछि पुनः निर्देशनमा फर्किने भएका छन् । उनी ‘मायावी’मार्फत निर्देशनमा ‘कमब्याक’ गर्न लागेका हुन् । 

उनले पछिल्लो पटक चलचित्र ‘क्याप्टेन’ निर्देशन गरेका थिए । निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ‘मायावी’को घोषणा गरेका हुन् । 

प्रेम कथामा बन्ने चलचित्रको स्क्रिप्ट निर्देशक भट्टराई स्वंयले लेखेका छन् । निर्देशक भट्टराईले चलचित्रमा तीन ‘नायक’ र दुई ‘नायिका’ रहने जानकारी दिए ।  

नायिकामा दीपिका प्रसाईंले साइन गरिसकेकी छन् । अन्य कलाकार र प्राविधिक चाँडै सार्वजनिक गरिने निर्देशक भट्टराईले बताए । चलचित्र असोज २ गतेबाट छायांकनमा जानेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro