site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ वायुसेवा कम्पनीसँग तीनवटा जहाज हुनैपर्ने
SkywellSkywell

काठमाडौं । वायुसेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीनवटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । वायुसेवा कम्पनी सञ्चालन नियममा संशोधन भएसँगै नयाँ कम्पनीसँग तीन जहाज हुनैपर्ने भएको हो ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसिआर)मा दशौँ संशोधन गर्दै यस्तो नियम बनाएको हो ।

KFC Island Ad
NIC Asia

हाल वायुसेवा सञ्चालन गरिरहेका कम्पनीको आगामी पाँच वर्षमा पाँचवटा जहाज संख्या पुर्याउनु पर्ने नियम पनि जारी भएको छ ।

यस्तै, पाइलटले उडानबाहेक व्यावसायिक गतिविधिमा संलग्न हुन नपाउने भएका छन् ।

Royal Enfield Island Ad

वायुसेवा कम्पनीको अकाउन्टेबल म्यानेजरले कम्पनीसँग प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा स्वार्थ बाझिने गतिविधि तथा व्यावसायिक कार्यमा संलग्न हुन नपाउने भएको छ ।

AOCR-1693571474.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro