site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ वायुसेवा कम्पनीसँग तीनवटा जहाज हुनैपर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । वायुसेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीनवटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । वायुसेवा कम्पनी सञ्चालन नियममा संशोधन भएसँगै नयाँ कम्पनीसँग तीन जहाज हुनैपर्ने भएको हो ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसिआर)मा दशौँ संशोधन गर्दै यस्तो नियम बनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

हाल वायुसेवा सञ्चालन गरिरहेका कम्पनीको आगामी पाँच वर्षमा पाँचवटा जहाज संख्या पुर्याउनु पर्ने नियम पनि जारी भएको छ ।

यस्तै, पाइलटले उडानबाहेक व्यावसायिक गतिविधिमा संलग्न हुन नपाउने भएका छन् ।

Global Ime bank

वायुसेवा कम्पनीको अकाउन्टेबल म्यानेजरले कम्पनीसँग प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा स्वार्थ बाझिने गतिविधि तथा व्यावसायिक कार्यमा संलग्न हुन नपाउने भएको छ ।

AOCR-1693571474.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement