खेल
काठमाडौं । पाकिस्तानविरुद्ध नेपालले पाँच विकेट गुमाएको छ । पाँचौँ विकेटका रूपमा नेपालले सोमपाल कामीलाई गुमाएको हो । सोमपालले ४६ बलमा २८ रन जोडे ।
त्यसअघि आरिफ शेखलाई गुमाएको थियो । उनलाई पाकिस्तानका हरिश रौफले बोल्ड गरेका हुन् । आरिफले नेपालको खातामा ३८ बलमा २६ रन जोडे ।
१९.५ ओभरको समाप्तिमा नेपालले ८८ रन जोडेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० २१:१८
प्रतिक्रिया दिनुहोस्