site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाललाई तेस्रो सफलता, लयमा देखिएका रिजवान आउट
फाइल तस्बिर ।

काठमाडौं । एसिया कप–२०२३ मा पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । मुल्तान क्रिकेट रंगशालामा जारी खेलको २४औँ ओभरमा नेपालले पाकिस्तानका मोहम्मद रिजवानलाई तेस्रो विकेटको रूपमा पभेलियनतर्फ पठाएको हो ।

सन्दीपले गरेको २४औँ ओभरको चौथो बलमा रिजवानलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरे । रिजवान ४३ रन बनाएर आउट भए ।

Rijwan-1693394511.png

हाल २४ ओभरको खेल सकिँदा पाकिस्तानले तीन विकेट गुमाएर ११२ रन बनाएको छ । पाकिस्तानबाट हाल क्रिजमा रहेको कप्तान बाबर आजम ४४ र आघा सल्मान शून्यमा खेलिरहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro