site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पशुपति क्षेत्र विकास कोषलाई मन्त्री किरातीको प्रश्न : बक्यौता रकम कति छ ?
फाइल तस्बिर।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पुशपति क्षेत्र विकास कोषलाई आठबुँदे स्पष्टीकरण सोधेका छन् ।

शुक्रबार मन्त्री किरातीले कोषको क्षेत्रभित्र सञ्चालन भएका पसल, भवन, पार्क, धर्मशालासँग भएको सम्झौताको कागजात माग गरेको हुन् ।

Dabur Nepal
NIC Asia

उनले सोही सम्झौताअनुसार उनीहरूबाट असुल भएको रकम र तिर्न बाँकी रहेको बक्यौता रकम समेत माग गरेका छन् ।

साथै, मन्त्री किरातीले सात दिनभित्र मन्त्रालयमा पुग्ने गरेर स्पष्टीकरण दिन पनि भनेका छन् ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro