site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका दुई स्थानबाट २२ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१४, बल्खुस्थित प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सातजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नगद ७२ हजार रुपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, काठमाडौं महानगरपालिका–६, सरस्वतीनगरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सो स्थानमा डेरा गरी बस्दै आएकी काभ्रेको धुलिखेल नगरपालिका–८ की ४५ वर्षीया लक्ष्मी तामाङको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

तामाङ समेत उनीहरूलाई नगद एक लाख ४५ हजार ४०० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu