अर्थ व्यवसाय

काठमाडौं । सिग्नेचरका दुई ह्विस्की ‘सिग्नेचर प्रिमियर ह्विस्की’ र ‘सिग्नेचर रेयर ह्विस्की’ नयाँ प्याकेजिङ र बोटलिङमा उपलब्ध भएको छ ।
सिग्नेचर पेयलाई नेपाली बजारमा उपलब्ध गराउने नेपाल लिकर्सले यस पल्ट भने नयाँ प्याकेजिङ, बोटलिङ र स्वादका साथ दुई ह्विस्कीलाई बजारमा भित्र्याएको हो ।
नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । जसमध्ये एन्टिक्युटी ब्लू ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की , सिग्नेचर रेयर ह्विस्की, रोयल च्यालेन्ज ह्विस्की, स्मिरनफ भोड्का , ब्लूरिब्यान्ड जिन र मिस्टर डोवेल नम्बर १ लक्जरी ह्विस्की पर्दछन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १८:३५
प्रतिक्रिया दिनुहोस्