site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

काठमाडौं ।सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएकोसनराइज फर्स्ट म्युचुअल फण्डले प्रतिफल घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको बिहीबारको बैठकले फण्डका इकाइधनीलाई आर्थिक वर्ष २०७९/८० का लागि करसहित १६ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।

फण्डले इकाइधनीलाई १३ करोड ५६ लाख रुपैयाँ प्रतिफल वितरण गर्न लागेको हो । इकाइधनी दर्ता किताब बन्द (बुक क्लोज)को मिति भने पछि प्रकाशन गरिने बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro