site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धोबीखोलाको बाढीले सडकमा सास्ती
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । अविरल वर्षासँगै काठमाडौंको धोबीखोलामा पानीको बहाव उल्लेख्य बढेको छ । खोलाको पानी सडकमा आइपुग्दा सवारीसाधन र सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ ।

चाबहिलको आनन्दनगरस्थित सडक जलमग्न भएको हो । यति बेला धोबीखोलाको जलसतह खतराको तहभन्दा तल छ ।

थप तस्बिर हेर्नोस्–

d61691473814.jpg

d41691473812.jpg

d51691473812.jpg

d21691473810.jpg

d31691473810.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro