site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
व्यवसायीलाई फाइनान्सियल क्राइममा फाइनान्सियल सजाय हुनुपर्छ : अध्यक्ष अग्रवाल 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले व्यवसायीलाई पक्राउ गरेर थुनामा राख्न नहुने बताएका छन् ।

शनिबार नेपाल अडिटर्स एसोसिएसन (अडान)को १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले व्यवसायीलाई अरू अपराधीलाई जस्तो सजाय दिन नहुनेमा जोड दिए ।

Dabur Nepal
NIC Asia

“अहिले राज्यले व्यवसायीलाई अपराधीकै दर्जामा राखेर कारबाही गरिएको छ,” उनले भने, “फाइनान्सियल क्राइममा फाइनान्सियल सजाय नै हुनुपर्छ । अपराधीजस्तो जेल हालिहाल्नु हुँदैन ।”

सरकारैपिच्छे परिवर्तन हुने नीतिले गर्दा पनि व्यवसायीलाई व्यवसाय गर्न समस्या परेको उनले बताए । नीति–नियम केही समयसम्म चलाउन नहुने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro