site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल आमा सम्झिँदा
Sarbottam CementSarbottam Cement

रविन्द्रराज थापा ‘सन्तोष’


आहा ! सुन्दर, स्वर्ग स्वाधीन देश 
महागौरव नेपाली सेना विशेष 
ऋषिमुनि, सन्तको पावन भूमि
कोटीकोटी प्रणाम हे जन्मभूमि । 

Prabhu Bank
Agni Group
NIC Asia

शीतलहर खडेरी त टिक्दैन धेरै
फोहोरी सत्ता टिक्ला कति बेरै !
निष्पट्ट अँध्यारो त हराउँछ बिहानीमा
असत्य झुटो बिलाउँछ है समयमा ।

गुमेको देशको सान फेरि पक्कै आउला 
मेचीकोसी सबैतिर खुसियाली छाउला 
आउनेछ पक्कै श्रम–पसिनाको दिन 
भगवान्को कृपाले देश बन्नेछ एक दिन ।

Global Ime bank

(हरिवन, सर्लाही/हाल : काठमाडौं)  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय