site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ग्वार्को आगलागीमा घाइते भएका दुई बालिकाको निधन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार भएको आगलागीमा परेर घाइते भएका दुई बालिकाको मृत्यु भएको छ ।

उनीहरूको उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

आगलागीमा परेर एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement