site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले विभाग थप्ने, भदौ १५ गतेसम्म पूर्णता दिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना केन्द्रीय विभाग बढाउने भएको छ । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा केही विभाग थप गर्न लागिएको हो ।

"हाल कांग्रेसका ४८ वटा विभाग छन् । केही नयाँ विभाग थप्नु पर्नेछ । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा नयाँ विभाग प्रस्ताव हुन्छ र बैठकले पारित गरेपछि आगामी भदौ १५ गतेसम्म सबै विभागलाई पूर्णता दिइनेछ," कांग्रेस पार्टी कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री गगन थापाले भने ।

विभागहरुले आफ्नो कार्यक्षेत्रअन्तर्गत कार्यक्रम बनाएर वार्षिक कार्ययोजना भदौ मसान्तभित्र केन्द्रीय कार्य समितिमा पेस गर्ने पनि उनले जनाए । उनले थप स्पष्ट पारे, "विभागहरुले वर्षभरको प्रगति विवरण ६–६ महिनामा केन्द्रीय कार्यसमितिमा बुझाउनु पर्नेछ ।"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC