site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आत्रेयको ‘यायावरीय अनुभूति’ सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानले एक कार्यक्रमबीच गोविन्दप्रसाद आत्रेयको आत्मकथा कृति ‘यायावरीय अनुभूति’ सार्वजनिक गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. पूर्णचन्द्र ढुङ्गेलले कृति सार्वजनिक गर्दै आत्रेयको कृति आत्मकथा मात्रै नभएर इतिहास पनि भएको बताए ।

कार्यक्रममा प्रा.डा. कृष्णचन्द्र शर्मा, दिनेशराज पन्त, युवराज मैनाली, रामप्रसाद पन्त, निर्मला अधिकारी, प्रा.डा. लेखप्रसाद निरौला र यादव भट्टराईले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय