site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा हावाहुरी, जहाज अवतरण हुन नसकेपछि डाइभर्ट गरियो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंमा अहिले लगातार हावाहुरी चलेको छ । काठमाडौंमा चलेको हावाहुरीका कारण काठमाडौंबाट उडान तथा अवतरणमा समस्या भएको छ । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार केही जहाज डाइभर्ट भएका छन् ।

यती एयरको जनकपुर, बुद्ध एयरको भैरहवा, बुद्धको अर्को विराटनगर, श्री एयरको विराटनगर, बुद्धको सिमराबाट आएको जनकपुरमा डाइभर्ट भएका छन् । उनका अनुसार आन्तरिक तर्फबाट सातवटा जहाज अवतरण गर्न समस्या भएपछि डाइभर्ट गरिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement