site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बलात्कार आरोपमा किशोर पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बागलुङमा बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

१५ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा निसीखोला गाउँपालिका–४ का १७ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानीय जंगलमा किशोरले ती बालिकाको बलात्कार गरेको उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय