site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एसईईको पुनर्याेगका लागि आवेदन माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्याेगका लागि आउँदो साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ ।

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

Prabhu Bank
Agni Group
NIC Asia

साधारण र प्राविधिकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम पुनर्याेग गराउन आवेदन दिन सक्नेछन् । बोर्डको कार्यालय वा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सकिनेछ । सोका लागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरूलाई बोर्डले भनेको छ ।

कामपाले छात्रवृत्ति परीक्षा लिँदै
यसैबीच, काठमाडौँ महानगरपालिकाले कक्षा–११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको सूचना प्रकाशन गरेको छ ।

Global Ime bank

महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०/८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ देखि साउन १२ गतेसम्म अनलाइन आवेदन फाराम भर्न सूचनामा भनिएको छ । छात्रवृत्तिका लागि आउँदो साउन २० गते परीक्षा सञ्चालन हुनेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !