site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यारोबडीमा समस्या : निगमको काठमाडौं–बैंकक उडान १६ घण्टा डिले
SkywellSkywell

काठमाडौं । नेपाल एयरलाइन्सको न्यारोबडी जहाजमा समस्या देखिँदा काठमाडौं–बैंकक उडान १६ घण्टा डिले भएको छ ।

निगमको काठमाडौं–बैंकक उडानका लागि गएराति १२ः३० बजे समय निर्धारण गरिएको थियो । निगमको न्यारोबडी ९एन–एकेडब्लू जहाजको ब्रेक युनिटमा समस्या आएको थियो । जहाज व्यवस्थापन हुन नसक्दाँ उडानमा निर्धारित समयभन्दा १६ घण्टा डिले भएको हो ।

KFC Island Ad
NIC Asia

निगमसँग अहिले दुई वटा न्यारोबडी छ । एउटा न्यारोबढी जहाजमा समस्या आएपछि एक साता अघिमात्र मर्मतको लागि भारतको हैदरावाद लगिएको थियो ।

अर्को एउटा जहाजमा पनि समस्या देखिँदा निर्धारित समयमा उडान हुन नसकेको हो । 

Royal Enfield Island Ad

इन्जिनियरले जहाजको मर्मत गरेपछि उडान गरिएको हो । उडानको लागि ‘क्रु मेम्बर’ विमान भएको ठाँउमा पुगि सकेका छन् । हाल बोर्डिङ पास समेत भइसकेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro