site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तीन कृति एकसाथ लोकार्पित
Sarbottam CementSarbottam Cement

काठमाडौं । साहित्यकार हिरण्यकुमारी पाठकको कथाकृति ‘विसंगत स्वरहरू’ तथा नियात्राकार सुशीला देउजाको बाल– नियात्राकृतिहरू ‘सम्पदा दर्शन’ र ‘अमेरिका दर्शन’ एक समारोहकाबीच सार्वजनिक गरिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार गणेश रसिकले उक्त तीनै कृति लोकार्पण गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

भूगोल साहित्य समाजद्वारा आयोजित कार्यक्रममा पाठकका कथाकृतिमाथि प्रमोद प्रधान र मञ्जिला अनिलले समीक्षात्मक टिप्पणी गरे । त्यस्तै देउजाको नियात्राकृतिहरूमाथि नियात्राकार भीष्म उप्रेतीले समीक्षात्मक मन्तव्य राखे ।

कार्यक्रममा गणेश रसिक, रोचक घिमिरे, हिरण्यकुमारी पाठक, सुशीला देउजा, विनोद नेपाल, दिनेशविक्रम थापालगायतले बोलेका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC