site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युत्को व्यापार सुनिश्चित गर्न सके खर्बौंको वैदेशिक लगानी आउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेपालमा उत्पादित विद्युत्को व्यापार सुनिश्चित गर्न सके नेपालमा खर्बौंको वैदेशिक लगानी आउन सक्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २०औँ वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विद्युतको राम्रो बजारको व्यवस्था गर्न खोजेको पनि बताए ।

उनले विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्न सहज हुने बताए । उनले अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालीन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति
दिनुपर्ने आवश्यकता रहेको पनि बताए ।

उनले सरकारले धेरै मेहनत गरेर अहिले नेपाल–भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको पनि बताए । उनले दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्र विशेष जोड दिएको पनि बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro