site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनचाँदीको मूल्य घट्यो
SkywellSkywell

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँ घटेर कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य यसदिन प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भएको छ ।

Dabur Nepal
NIC Asia

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी आज प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा करोबार भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu