site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री सवार हेलिकप्टर ताप्लेजुङमा अवतरण गर्न सकेन
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशका विभिन्न जिल्लामा गएको बाढी पहिरो निरीक्षण गर्न उडेको को प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सवार हेलिकप्टर विराटनगर विमानस्थलमा अवतरण भएको छ ।

मौसमको प्रतिकूलताका कारण प्रधानमन्त्री सवार हेलिकप्टर मौसम खराबीका कारण ताप्लेजुङ अवतरण गर्न नसकेपछि विराटनगरमा अवतरण गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले बाढी पहिरो पीडित निरीक्षण गर्न अब ताप्लेजुङ र पाँचथर पुनः जाने/नजानेबारे तय नभएको जानकारी दिए ।

यसअघि प्रधानमन्त्रीको टोलीले संखुवासभाको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro