site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पत्रकार विमल नेपालको उपन्यास ‘पीपला’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ ।

शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा इन्डिगो इन्कद्वारा आयोजित कार्यक्रममा पत्रकार नेपालको नयाँ उपन्यास ‘पीपला’ सार्वजनिक भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासलाई साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमाले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

लेखकले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटेका छन् । साथै, उपन्यासमार्फत लेखकले जनयुद्ध के का लागि भन्ने प्रश्न समेत गरेका छन् ।

Global Ime bank

No description available.Nayanraj-Pandey1686998760.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC