site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मधेस प्रदेश : कार्तिक मसान्तभित्र योजना ठेक्का नलागे रद्द गरिने 
Dabur Nepal

जनकपुरधाम । मधेस प्रदेश सरकारका अर्थमन्त्री संजयकुमार यादवले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेको छ । 

प्रदेशसभामा शुक्रबार आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट कार्यान्वयनको लागि अर्थ मन्त्रालयले क्यालेण्डर जारी गर्ने छन् ।

सो क्यालेण्डरअनुसार काम अगाडि नबढे योजना नै रद्द गर्ने बजेट भाषणमा उल्लेख गरिएको छ । क्यालेण्डरमा भाद्र मसान्त भित्र अनिर्वाय रूपमा अख्तियारी लिइसक्नुपर्ने र कार्तिक मसान्तभित्र योजना ठेक्का लगाइसक्नु पर्ने व्यवस्था रहनेछन् । योजना ठेक्का कार्तिक मसान्तभित्र नभए सरकारले योजना नै रद्द गर्ने छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro