site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
डिपसिकको प्रयोगमा अमेरिकी संसद्ले लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकी संसद्ले आफ्ना कर्मचारीहरूलाई चिनियाँ आर्टिफियिसल इन्टेलिजेन्स (एआई) 'डिपसिक'को प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी एआई समान शक्तिशाली भएर विश्वभर चर्चा पाएको डिपसिकको सुरक्षा जोखिम न्यूनीकरण गर्ने भन्दै अमेरिकी संसद्ले प्रतिबन्ध लगाएको हो ।

Dabur Nepal

अमेरिकी सदनका मुख्य प्रशासनिक अकिारीले हाल डिपसिकमाथि सीएओले समीक्षा गरिरहेको भन्दै प्रयोगका लागि अनुमति नरहेको बताएका छन् ।

यससँगै संसद्का कर्मचारीले कुनै पनि आधिकारिक फोन, कम्प्युटर तथा ट्याब्लेटमा डिपसिक इन्स्टल गर्न पाउने छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro