site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शौचालय निर्माणमा भ्रष्टाचार गरेको भन्दै प्रधानाध्यापकविरुद्ध मुद्दा
Sarbottam CementSarbottam Cement

पोखरा । शौचालय निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको एक विद्यालयका प्रधानाध्यापकविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आइतबार अख्तियारले कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानाध्यापक पौडेलले शौचालय निर्माणका लागि आएको दुई लाख र विद्यालयका नाममा रहेको अक्षय कोषको एक लाख १२ हजार गरी तीन लाख १२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको जिकिर छ ।

विज्ञप्ति पढ्नोस्–

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय