site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शौचालय निर्माणमा भ्रष्टाचार गरेको भन्दै प्रधानाध्यापकविरुद्ध मुद्दा
Sarbottam CementSarbottam Cement

पोखरा । शौचालय निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको एक विद्यालयका प्रधानाध्यापकविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आइतबार अख्तियारले कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानाध्यापक पौडेलले शौचालय निर्माणका लागि आएको दुई लाख र विद्यालयका नाममा रहेको अक्षय कोषको एक लाख १२ हजार गरी तीन लाख १२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको जिकिर छ ।

विज्ञप्ति पढ्नोस्–

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC