अर्थ व्यवसाय

काठमाडौं । सरकारले बचत तथा ऋण सहकारी संस्थालाई नियमन गर्ने नियामक विशिष्टिकृत निकाय स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत यस्तो व्यवस्था गरिएको बताएका हुन् ।
बचत तथा ऋण सहकारीलाई निश्चित भौगोलिक क्षेत्रमा मात्र कार्य गर्ने व्यवस्था मिलाइने उनले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:२८
प्रतिक्रिया दिनुहोस्