site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उदयपुरमा १४ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । उदयपुरमा १४ वर्षीया बालिकाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । बेलका नगरपालिका–१, बालुवाटार टोलका ५४ वर्षीय अतिमान विकलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

विकले ती बालिकालाई धाकधम्की देखाई यही वैशाख १८ गते बिहान बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । इलाका प्रहरी कार्यालय रामपुर, ठोक्सिलाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro