site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किशोरीको बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कपिलवस्तुमा १७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कपिलवस्तुकै बुद्धभूमि नगरपालिका–१, चंघाटका ३४ वर्षीय टोपबहादुर रायमाझीलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

रायमाझीले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरीचौकी पत्थरकोटबाट खटिएको टोलीले पक्राउ गरेको जनाइएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro