site stats
देश
थपिए तीन कोरोना संक्रमित, सातजना निको भए
NMB Bank
Dabur nepal
Agani Group
Global bank

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोभिड–१९ संक्रमित थपिएका छन्  ।

चारसय ३७ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

आज सातजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय