देश
बाह्रखरी बुधबार, माघ ११, २०७९
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोभिड–१९ संक्रमित थपिएका छन् ।
चारसय ३७ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।
आज सातजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९ १६:२७
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
कहिले युनिटी–हर्बलका नाममा नागरिक लुटिन्छन् त कहिले सहकारी ठगीका नाममा शुक्रबार, वैशाख १४, २०८१
सम्पादकीय
गैरकानुनी निर्णय गर्नेलाई उत्तरदायी बनाऊ ! बिहीबार, वैशाख १३, २०८१
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय