बाह्रखरी फोटो
काठमाडौं । एक महिना लामो श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायण मेला आजदेखि सुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिनदेखि मेला सुरु हुने गर्छ ।
काठमाडौंको साँखुस्थित शाली नदी, भक्तपुरको हनुमानघाटलगायत तीर्थस्थलमा विशेष मेला लाग्ने गर्छ । शाली नदी र हनुमानघाटमा सामूहिक रूपमा समेत एक महिना लामो व्रत बस्ने गरिन्छ ।
हनुमानघाटस्थित मेलाका थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९ १२:३८
प्रतिक्रिया दिनुहोस्