बाह्रखरी फोटो
काठमाडौं । राष्ट्रिय पोसाक एवं राष्ट्रिय टोपी दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा दिवस मनाइएको हो ।
त्यसक्रममा काठमाडौंको वसन्तपुरबाट निकालिएको र्याली भृकुटीमण्डपमा आइपुगेर सकिएको थियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९ १३:१९
प्रतिक्रिया दिनुहोस्