site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीको राजधानी राप्ती उपत्यकामा बसाउनेबारे विदेशी विज्ञको टोलीले अध्ययन गर्दै 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी सहर बसाउने विषयमा स्थलगत अध्ययन गर्न विदेशी विज्ञहरुको टोली दाङ जाने भएको छ । प्राकृतिक विपदसँग सम्बन्धित विदेशी विज्ञहरूको टोलीले देउखुरीमा व्यवस्थित सहर बसाउन सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्नेछ । विज्ञहरूको टोली शनिबार अध्ययनका लागि दाङ जाँदै छ । 

शनिबार सानो टोली जाने र त्यसको केही दिनपछि अर्को ठूलो टोली दाङ जानेछ । टोलीमा बेलायत, टर्की, केन्या र इक्वेडरका विज्ञहरू सहभागी हुनेछन् । 

नयाँ बस्ती तथा पूर्वाधार बनाउँदा भविष्यको पूर्वआंकलन गर्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने भएकाले अध्ययन गर्न लागिएको बताइएको छ । राप्ती नदीका दुवै किनारमा ठूलो सहर बसाल्ने सरकारको योजना छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  ०७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro