site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्विटर भेरिफाइड गर्न मासिक ८ डलर तिर्नुपर्ने
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ट्विटर भेरिफाइड गर्नका लागि अब मासिक ८ डलर तिर्नुपर्ने भएको छ । ट्विटर अकाउन्ट भेरिफाइड (निलो रंगको संकेत टिक मार्क)का लागि अब हरेक महिना प्रयोगकर्ताले आठ डलर तिर्नुपर्ने भएको हो । 

यसअघि भेरिफाइड अकाउन्टका लागि २० डलरको प्रस्ताव राखेका ट्विटरका सीईओ एलन मस्कले आठ डलर प्रस्ताव गरेका छन् । 

एलन मस्कले भेरिफाइड अकाउन्टका लागि सुविधा पनि उपलब्ध गराउने बताएका छन् । यो नयाँ योजनाले ट्विटरको आम्दानी बढ्ने र सामग्री बनाउनेलाई पनि फाइदा हुने मस्कले बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय