site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाँकेमा आगलागीमा परी एकजनाको मृत्यु
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बाँकेमा आगलागीमा परी एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको काँचको चुराको गोदाममा आगलागी हुँदा बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षीय समिर ओलीको मृत्यु भएको हो ।

आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय