site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी
SkywellSkywell

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । ललितपुरको भैंसेपाटीस्थित उनको घरमा चोरी भएको हो । प्रहरीका अनुसार लक्ष्मीपूजाको राति चोरी भएको हो ।

प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार घरबाट ३० हजार रुपैयाँ नगद र ५ तोला बराबरका सुनका गहना चोरी भएको हो ।

Dabur Nepal
NIC Asia

उनका अनुसार नगद र सुन लक्ष्मीपूजा गर्न निकालिएको बेला चोरी भएको हो ।

परिवारका सदस्य खाना खान गएको बेला शौचालयको झ्यालबाट पसेर चोरी भएको हो । चोरीमा संलग्नको खोजी भइरहेको एसएसपी पोखरेलले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu