site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घान्द्रुकमा सवारी दुर्घटना, एकको मृत्यु ६ घाइते

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्करपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा परेको थियो ।

घाइते मध्ये ४ जनाको सिम्रिक एयरमार्फत उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइसकेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए । स्करपियो दुर्घटना हुँदा गम्भीर घाइते भएक एक जना महिलाको मृत्य भएको एक स्थानीयले बताए । स्करपियोमा ६ जना सवार रहेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro