site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अण्डाको मूल्य १५ रुपैयाँले बढ्यो, क्रेटको पुग्यो पाँच सयसम्म

काठमाडौं । कुखुराको अण्डाको मूल्य १५ रुपैयाँले बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले पुस ५ गतेदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो ।

संघका अनुसार मिडियम अथवा मझौला आकारको अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढेर ४८५ पुगेको छ । यस्तै ठुलो अण्डा पनि प्रतिक्रेट ५०० रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४८५ रुपैयाँ थियो ।

चितवनबाट लोड भएर देशभरको अण्डा बिक्री डिपोमा पुग्ने कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ थप लाग्ने संघका सचिव मदन पोखरेलले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro