site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लोलाङ हाइटको एक घरमा आगलागी
प्रतिकात्मक तस्बिर।

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ स्थित लोलाङ हाइटको एउटा घरमा आगलागी भएको छ । 

लोलाङ हाइटको गणेश मन्दि क्षेत्रको एक घरमा दीपावली गर्ने क्रममा सोमबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ । 

जुत्ता कारखाना रहेको घरमा आगलागी भएको र उक्त स्थानमा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको एक स्थानीयले जानकारी दिए ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  २०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro