site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डलाई गगनको प्रश्न– कांग्रेस/एमाले मिलेर सरकार बनाउनूस् भनेको भुल्नुभयो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन दिनुभएको होइन ? भनी प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“सरकार बनेको ४१ दिन भएको थियो । नेपाल बंगलादेश र श्रीलंका बन्ला भन्नुभयो,” उनले भने, “सरकार बनेको कुरा नै असंवैधानिक छ भनेको कुरा सम्झेको छु । एमाले र कांग्रेस मिलेर सरकार बनाउनूस् भनेको होइन ? त्यसबेला पनि संविधान यही थियो होइन र ?”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro