विशेष
काठमाडौं । तिहार लागेसँगै काठमाडौंमा फुटपाथ व्यापार मौलाएको छ ।
काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारमा रोक लगाए पनि सडक छेउमा तिहारका सामग्रीहरुको व्यापार बढिरहेको छ ।
यमपञ्चको केही दिन अघिदेखि सुरु भएको तिहारलक्षित फुटपाथ व्यापार भाइटीकाको दिनसम्म हुने गर्दछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९ १५:१४
प्रतिक्रिया दिनुहोस्