site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बालेनको निर्देशनले उठ्न नसकेको सिंहदरबारको फोहोर (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनपछि सिंहदरबारको फोहोर उठ्न छाडेको छ । फोहोर उठ्न नसकेपछि सिंहदरबाभित्रै फोहोर थुप्रिएको छ । 

तर, सिंहदरबारमा रहेका कार्यालयबाट भने फोहोर संकलन गरिएको छ । बालेनको निर्देशनपछि सिंहदरबारबाट फोहोर बाहिर निकालेको छैन । 

शनिबार फेसबुकबाट मेयर बालेन अबदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए । उनले कारण भने खुलाएका छैनन् ।

Argakhachi Cement Island Ad

Fohor Phohor Singhdarbar (3)1681043103.jpg

Fohor Phohor Singhdarbar (1)1681043100.jpg

Fohor Phohor Singhdarbar (2)1681043100.jpg

Fohor Phohor Singhdarbar (9)1681043097.jpg

Fohor Phohor Singhdarbar (8)1681043097.jpg

Fohor Phohor Singhdarbar (6)1681043093.jpg

Fohor Phohor Singhdarbar (7)1681043093.jpg

Fohor Phohor Singhdarbar (4)1681043089.jpg

Fohor Phohor Singhdarbar (5)1681043089.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्