site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाकवि देवकोटामाथि चर्चा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा उनको व्यक्तित्वचर्चा कार्यक्रम आयोजना गरिएको छ । शनिबार मैतीदेवीस्थित महाकवि देवकोटा संग्रहालययमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विशेष कार्यक्रम गरिएको हो ।

कार्र्यक्रममा प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले महाकवि देवकोटा संग्रहालय सरकारका तर्फबाट निर्मित साहित्यकारहरूको पहिलो संग्रहालय भएको उल्लेख गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पूर्वकुलपति बैरागी काइँलाले नेपाली वाङ्मयको क्षेत्रमा महाकवि देवकोटाको विशिष्ट योगदान रहेको बताए । संग्रहालयको निर्माणले देवकोटाको योगदानलाई अमर तुल्याएको उनले उल्लेख गरे ।

प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले पहिलोपटक महाकवि देवकोटा संग्रहालयमा उनको जन्मजयन्ती कार्यक्रम मनाउन पाउँदा गौरव अनुभव भएको बताए ।

Royal Enfield Island Ad

कार्यक्रममा प्रा. जगत्प्रसाद उपाध्याय, प्रा. डा. हेमनाथ पौडेल, प्रा. डा. उषा ठाकुर, डा. देवी नेपाल, दलबहादुर कार्की, महाकवि देवकोटाकी सुपुत्री अम्बिकादेवी देवकोटा रिमाल, गोविन्द गिरी प्रेरणा व्यक्तिलगायतले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  २०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro