site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बैंक अफ काठमाण्डूको तिहारलक्षित नगद फिर्ता योजना सार्वजनिक
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २५ प्रतिशतसम्मको नगद फिर्ता अफर सार्वजानिक गरेको छ ।

तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी कारोबार गर्न थप प्रोत्साहित गर्ने उद्देश्यले अफर ल्याएको बैंकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रथमपटक क्यूआर स्क्यान गरी कारोबार गर्नेे ग्राहकले नगद फिर्ता पाउने बैंकले जनाएको छ । सेवाग्राहीले प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् । 

उक्त योजनाबाट समग्र विद्युतीय कारोबारमा वृद्धि हुने विश्वास लिएको बैंकले जनाएको छ । अफर कार्तिक १ गतेदेखि ६ गतेसम्म लागु हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय