site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आरजुको अभिव्यक्ति– बालुवाटार डडेलधुराका लागि ‘खुल्जा सिम सिम’ जस्तै हो  
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पत्नीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले डडेलधुराका लागि प्रधानमन्त्री कार्यालय ‘खुल्जा सिमसिम’ जस्तै भएको बताएकी छन् ।

उनले डडेलधुराबासीले जति कसैले पनि बालुवाटारमा एक्सेस नपाउने भन्दै काठमाडौंका व्यक्तिले भन्दा डडेलधुराबासीले प्रधानमन्त्रीलाई भेट्न पाउने बताएकी छन् ।

Dabur Nepal
NIC Asia

आइतबार शेरबहादुर देउवाको उमेदवारी दर्तापछि उनले यस्तो बताएकी हुन् ।

“डडेलधुराको मान्छेले जति बालुवाटारमा एक्सेस कसैले पाउँदैनन् । डडेलधुरा भनेको म्याजिक वर्डजस्तै हो, खुल्जा सिमसिम भनेजस्तै ...,” उनको भनाइ छ, “म डडेलधुराको हो भनेपछि बालुटाटारभित्र जान पाउँछन् । काठमाडौंकाले भन्दा डडेलधुराका गाउँ गाउँका वडा वडाका व्यक्तिहरुले भेट्न पाएका छन् ।”

उनले अहिले प्रधानमन्त्रीले पार्टी, देश र गठबन्धन चलाउनुपर्दा उमेदवारी दर्ताका लागि आउन नभ्याएको बताएकी थिइन् ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu